Show download pdf controls
  • अडियो गाइड - नेपालीमा

    तपाईंले चाहेको भाषामा उपलब्ध हाम्रो अडियो गाइडको सहायताले कर र सुपरको बारेमा सिक्न सहज हुन्छ ।

    यी अडियो गाइडले महत्त्वपूर्ण जानकारी प्राप्त गर्ने वैकल्पिक उपाय प्रदान गर्छन् ।

    तपाईं तलका विषयमा रहेको अडियो गाइडमा क्लिक गरेर हाम्रो अडियो गाइड सुन्न सक्नुहुन्छ । हामीसँग कर फिर्ता फाराम पेस गर्ने, साना व्यावसाय सुरु गर्ने र कर छलीबाट बच्ने लगायतका कुराको बारेमा जानकारी उपलब्ध छ ।

    करः करले कसरी काम गर्छ र हामी किन कर तिर्छौँ

    कर के हो, हामी किन कर तिर्छौँ र कसरी कर तिर्ने भन्ने बारेमा जान्नुहोस् ।

    Media: Tax How it works and why we pay it – Nepali
    http://tv.ato.gov.au/ato-tv/media?v=bd1bdiudsrgzzdExternal Link (Duration: 00:01:16)


    सुपरः सुपर के हो र यो किन महत्त्वपूर्ण हुन्छ ?

    सुपर के हो र किन यसको महत्त्व छ भन्ने बारेमा जान्नुहोस् ।

    Media: Super – Nepali
    http://tv.ato.gov.au/ato-tv/media?v=bd1bdiudsrm5sdExternal Link (Duration: 00:00:54)


    पहिलो काम सुरु गर्दा

    कर फाइल नम्बर (TFN) के हो र तपाईंलाई यसको आवश्यकता किन पर्छ र यसलाई कसरी सुरक्षित राख्ने भन्ने बारेमा जान्नुहोस् ।

    Media: Starting your frist job 1 – Nepali
    http://tv.ato.gov.au/ato-tv/media?v=bd1bdiudiz4jmeExternal Link (Duration: 00:00:54)


    तपाईंले पहिलो काम सुरु गर्दा कर फाइल नम्बर (TFN) भर्ने लगायतका थाहा पाउनु पर्ने कुराको बारेमा के जान्नु पर्छ, कति कर र सुपर तिर्नु पर्छ भन्ने बारेमा जान्नुहोस् ।

    Media: Starting your first job 2 – Nepali
    http://tv.ato.gov.au/ato-tv/media?v=bd1bdiudiz4s7xExternal Link (Duration: 00:01:51)


    तपाईं कर्मचारी वा ठेकेदार मध्ये के हुनुहुन्छ र तपाईंसँग के कस्ता अधिकार र दायित्त्व हुन्छन् भन्ने बारेमा जान्नुहोस् ।

    Media: Starting your frist job 3 – Nepali
    http://tv.ato.gov.au/ato-tv/media?v=bd1bdiudiz9jqpExternal Link (Duration: 00:01:16)


    कर फिर्ता फाराम पेस गर्ने तरिका

    कर फिर्ता फाराम के हो भन्ने बारेमा जान्नुहोस् ।

    Media: Lodging your first tax return 1 – Nepali
    http://tv.ato.gov.au/ato-tv/media?v=bd1bdiudizrzt4External Link (Duration: 00:00:58)


    कसले, किन, कहिले र कसरी कर फिर्ता फाराम पेस गर्नु पर्छ र उक्त फाराममा के के जानकारी हाल्नु पर्छ भन्ने बारेमा जान्नुहोस् ।

    Media: Lodging your first tax return 2 – Nepali
    http://tv.ato.gov.au/ato-tv/media?v=bd1bdiudizfp85External Link (Duration: 00:02:25)


    कर फिर्ता फाराममा कुन आय राख्नु पर्छ र कुन व्याय घटाउन पाइन्छ भन्ने बारेमा जान्नुहोस् ।

    Media: Lodging your first tax return 3 – Nepali
    http://tv.ato.gov.au/ato-tv/media?v=bd1bdiudizf54yExternal Link (Duration: 00:01:16)


    आफ्नै व्यावसाय सुरु गर्ने तरिका

    व्यावसाय सुरुअगाडि के थाह पाउनु पर्छ, आफ्नो व्यावसाय व्यापार वा सौख के हो र व्यावसायको सही संरचना कसरी छान्ने बारेमा जान्नुहोस् ।

    Media: Starting your own business 1 – Nepali
    http://tv.ato.gov.au/ato-tv/media?v=bd1bdiudsrc1y6External Link (Duration: 00:00:58)


    आफ्नो व्यावसाय दर्ता गर्ने, कर फाइल नम्बर (TFN) प्राप्त गर्ने, अष्ट्रेलियाली व्यावसाय नम्बर (ABN) प्राप्त गर्ने र वस्तु तथा सेवा कर (GST) र अन्य करमा दर्ता गर्ने बारेमा जान्नुहोस् ।

    Media: Starting your own business 2 – Nepali
    http://tv.ato.gov.au/ato-tv/media?v=bd1bdiudsrpdnsExternal Link (Duration: 00:01:43)


    कर निर्धारण गर्ने र तिर्ने, कर फिर्ता फाराम पेस गर्ने, गतिविधिको विवरण पेस गर्ने र कर छूट दावी गर्ने बारेमा जान्नुहोस् ।

    Media: Starting your own business 3 – Nepali
    http://tv.ato.gov.au/ato-tv/media?v=bd1bdiudsrqjacExternal Link (Duration: 00:01:52)


    आफ्नो कर्मचारी, कर फाइल नम्बर (TFN) घोषणा, पे याज यु गो (PAYG) रोक्का, सुपरको भुक्तानी, Single Touch Payroll (STP) र ठेकेदारमा भुक्तानी दिने बारेमा जान्नुहोस् ।

    Media: Starting your own business 4 – Nepali
    http://tv.ato.gov.au/ato-tv/media?v=bd1bdiudsrqzjkExternal Link (Duration: 00:01:58)


    व्यावसायिक अभिलेख कायम राख्ने बारेमा जान्नुहोस् ।

    Media: Starting your own business 5 – Nepali
    http://tv.ato.gov.au/ato-tv/media?v=bd1bdiudsrxwecExternal Link (Duration: 00:00:27)


    कर छलीबाट बच्ने बारेमा

    छलीबाट बच्ने तरिकाको बारेमा जान्नुहोस् ।

    Media: Keep safe from scams – Nepali
    http://tv.ato.gov.au/ato-tv/media?v=bd1bdiudizbj9dExternal Link (Duration: 00:00:49)


    पहिलो पटक कर तिर्ने बारेमा सहायता

    अष्ट्रेलियामा नयाँ हुनुहुन्छ ? Australian Taxation Office (ATO) ले तपाईंलाई पहिलो पटक कर तिर्दा के गर्नुपर्छ भन्ने बारेमा सहायता गर्छ ।

    Media: Help for your first tax time – Nepali
    http://tv.ato.gov.au/ato-tv/media?v=bd1bdiun7dr1kzExternal Link (Duration: 00:05:38)

    अष्ट्रेलिया सरकार, क्यानबेराद्वारा अधिकारप्राप्त.

    Authorised by the Australian Government, Canberra.

      Last modified: 09 Mar 2023QC 70974