परिमाणित गर्नुहोस् वा घोटलाको रिपोर्ट गर्नुहोस्
घोटलाहरु तपाईलाई पैसा तिर्न वा तपाईको व्यक्तिगत जानकारी दिनको लागि छक्याउन डिजाईन गरिएको हो।
ATO को नाम लिएर गरिएको घोटलाको रिपोर्ट गर्ने
यदि तपाई ATO को नाम लिएर गरिएको घोटलाबाट पिडित हुनुभएको छ भने तपाईले हामिलाई बिभिन्न तरिकाले रिपोर्ट गर्न सक्नुहुनेछ।
फोनमा गरिने घोटला
- यदि तपाई वा तपाईले चिन्नुभएको कसैले पैसा तिरेको वा संवेदनशिल जानकारीहरु घोटला गर्ने हरुलाई प्रदान गरेको थाहा भएमा , हामिलाई रिपोर्ट गर्नकोलागि 1800 008 540 मा फोन गर्नुहोला।
- यदि तपाईले घोटलाबाजिको फोन वा टेक्स म्यासेज पाउनु भएमा, र पैसा तिरेको छैन वा संवेदनशिल जानकारीहरु घोटला गर्ने हरुलाई प्रदान गरेको छैन भने , तपाईले अनलाईन फारम द्वारा घोटलाको रिपोर्ट गर्न सक्नुहुनेछ घोटलाको रिपोर्ट गर्नुहोस्
ई-मेल र टेक्स म्यासेज घोटला
यदि तपाईले संकास्पद ई-मेल वा टेक्स म्यासेज (SMS) हामी भनेर दावी गरेको प्राप्त गर्नु भएमाः
दिईएको लिंङ्कमा क्लिक नगर्नुहोला, एट्याचमेन्टस् खोल्ने र डाउनलोड नगर्नुहोला।
ATO को सम्पर्कलाई परिमाणित गर्नुहोला
यदि तपाईलाई ATO को आदानप्रदान सक्कली भएको नलागेमा जवाफ नदिनुहोला। तपाईले हामीलाई 1800 008 540मा पक्कै फोन गर्नुहोला
यस पृष्ठमा
कस कसलाई जानकारी गराउने
यदि तपाईले ATO को नक्कल गर्नेहरुको लागि पैसा तिर्नु भएको भए, तपाईको स्थानिय प्रहरी समक्ष्य आधिकारिक रिपोर्ट गर्नुहोला।
यदि तपाईले आफ्नो क्रेडिट कार्ड वा बैंक विवरणहरू कसैलाई दिनु नपर्ने व्यक्तीलाई दिनु भएको छ भने, तपाइँको बैंक वा वित्तीय संस्थालाई सम्पर्क गर्नुहोस्।
यदि तपाईंले एउटा घोटलाकर्ताको बैंक खातामा पैसा भुक्तानी गर्नुभयो भने बैंकमा सम्पर्क गरेर धोखाधडकोी रिपोर्ट गर्नुहोस्।
निम्न कुरा पनि हेर्नुहोस्ः
घोटलाका तरिकहरु
वैध ATO अन्तकृया र ती घोटलाकर्ताहरूको बीचमा भिन्नता पाउन गाह्रो हुन्छ, तर तपाईले वैध ATO सँग काम गर्दै हुनुहुन्छ भनेर प्रमाणित गर्न मद्दतका लागि तल उल्लेख गरिएका केही संकेत चिन्हहरू छन्।
तल दिईएका घोटलाका विधिहरू ATO को नक्कल गर्न र तपाईंको व्यक्तिगत पहिचान सूचना (PII) वा पैसा चोर्ने प्रयास गर्न प्रयोग गरिन्छ।
फोनमा गरिने घोटला
घोटलाकर्ताहरुले निम्न कुराहरु पनि गर्न सक्दछन्ः
- तुरन्तै पक्राउ पर्ने धम्की तिनीहररले यस्तो अत्यन्तै जरुरीको भावना सिर्जना गर्न र डरको प्रतिक्रियाको अनुकरण गर्छन्।
- हामी तपाईलाई कहिल्यै पनि तुरन्तै पक्राउ पर्ने धम्की दिदैनौं।
- तपाईको फोनमा अग्रीम रेकर्ड कगरिएको म्यासेज(रोबोकल) पठाउने। जब तपाइँ फोनको जवाफ दिनुहुन्छ वा तपाईंको भ्वाईसमेलमा छोडिदिन्छन्। तिनीहरूले प्राय: फोन फर्काउन को लागी रोबोकले प्रतिक्रिया दिनलाई भन्दछन् जसले सन्देशलाई विश्वास गर्ने व्यक्को निश्चितता प्रदान गर्दछ।
- तपाईको फोनमा हामी कहिल्यै पनि अग्रीम रेकर्ड गरिएको म्यासेज(रोबोकल) पठाउँदैनौं।
- हामीलाई फोन फिर्ता गर्दा स्वतन्त्र रुपमा प्राप्त हुने नंम्बरमा मात्र फोन गर्नुहोला उनिहरुले उपलब्ध गराईएको नंम्बर वा तपाईको कल लग को नम्बरमा होईन।
- तपाईंको कल लगमा कलर ID मा वैध संख्याहरू प्रोजेक्ट प्रयोग गर्ने प्रविधि प्रयोग गर्नुहोस्, यसले वैध ATO नम्बरहरू समावेश गर्न सक्छ। तिनीहरूले यो गर्न को लागी तपाईंलाई अष्ट्रेलियको नम्बरबाट कल आएको बनाउन सक्दछन्।
- हामी बाट आएको फोनको कलर ID मा नंम्बर देखाउँदैन।
- हामीलाई फोन फिर्ता गर्दा जहिले पनिस्वतन्त्र रुपमा प्राप्त हुने नंम्बरमा मात्र फोन गर्नुहोला फोनमा देखेको नंम्बर वा तपाईको कल लग को नम्बरमा होईन।
- तुरुन्त भुक्तानी माग गर्ने र तपाईंले नतिर्नुभएसम्म फोनम लाइनमा पर्खिरहने। तिनीहरूले सल्लाह दिन्छन् कि फोन राख्नाले पक्राउको वारंट जारी हुननेछ भनेर। यो कलको अन्त हुँदा सम्ममा भुक्तानी सुनिश्चित गर्नकोलागि यसो गरिएको हो।
- हामी तपाईलाई कहिल्यै पनि पैसा नतिरुञ्जेल फोनमा बस्नुहोस् भनेर भन्दैनौं।
- तपाईंलाई विश्वसनीय सल्लाहकार वा तपाईंको नियमित कर एजेन्टसँग बोल्न अनुमति दिन अस्वीकार गर्दछ। तिनीहरूले यो कसैलाई नभन्न रोक्नुको कारण तपाईंलाई यो एउटा घोटाला हो र भुक्तानी रोक् भन्दछन् भनेर।
- हामी तपाईलाई कहिल्यै पनि तपाईको विश्वसनीय सल्लाहकार वा तपाईंको नियमित कर एजेन्टसँग कुरा गर्नकोलागि रोक्ने छैनौं।
- एउटा नक्कली कर पेशेवार, कानून प्रवर्तन अधिकारी वा अर्को आधिकारिक व्यक्तिसंग कन्फरेन्स कल गराउने। यस्तो कल तपाईंलाई वैधता थप्न र डर बढाउनका लागि गरिन्छ। डायल गरिएको अर्को दोस्रो व्यक्ति पनि घोटलाकर्ता हो।
- हामी तपाईलाई कहिल्यै पनि वकानून प्रवर्तन अधिकारी वा तपाईंको नियमित कर एजेन्टसँग कुरकन्फरेन्स कल गराउँदैनौं।
- आफ्नो करको मामिलाको बारेमा जानकार हुनुहोस्- तपाईं आफ्नो myGov मार्फत कुनै पनि समयमा ATO अनलाइन सेवाहरूमा हेर्न सक्नुहुन्छ, वा तपाईं आफ्नो कर एजेन्सी वा ATO लाई सम्पर्क गर्न सक्नुहुन्छ।
- ITunes, Google Play, STEAM वा अन्य भाउचरहरू द्वारा भुक्तानी अनुरोध गर्ने। यी भाउचरहरू सजिलै खरिद गर्न सकिन्छ र विश्वव्यापी रूपमा बेच्न सकिन्छ र मुद्राको रूपमा कारोबार गरिन्छो।
- हामी तपाईलाई कहिल्यै पनि iTunes, Google Play कार्ड वा अन्य भाउचरहरुद्वारा भुक्तानी माग्दैनौ।
- तपाईंको कर ऋण तिर्ने वैध तरिकाको लागि कसरी तिर्ने कसरी तिर्ने मा हेर्नुहोस्।
- Bitcoin वा अन्य क्रिप्टोकरेन्सीद्वारा सीधै भुक्तानी गर्ने वा प्रत्यक्ष रूपमा वा ATM मा जम्मा गर्ने अनुरोध गर्ने । यो मुद्रा कता गयो पत्ता लगाउन गाह्रो हुन्छ र अज्ञात रुपमा हराऊँदछ।
- हामी क्रिप्टोकरेन्सीद्वारा भुक्तानी स्वीकार गर्दैनौं।
- तपाईंले व्यक्तिगत बैंक खातामा पैसा तिर्न अनुरोध गर्ने। अष्ट्रेलिया रहेका खाताहरू पैसाका अवैध व्यक्तीहरु द्वारा स्थापित गरिएको। पैसा खाताबाट जानेछ र अन्त्यमा विदेशमा पठाईनेछ।
- हामी कहिल्यै पनि तपाईलाई रिजर्भ बैंक अष्ट्रेलिया को खाता बाहेक अन्य खातामा पैसा राख्नकोलागि अनुरोध गर्दैनौं। ब्रान्च-स्टेट-ब्रान्च (BSB) जाँच्नुहोला
- तपाईंलाई विदेशी बायर तार ट्रान्सफर (जहाँ घोटलाकर्ताहरू अवस्थित छन्) मार्फत पैसा तिर्न अनुरोध गर्ने।
- हामी तपाईलाई कहिल्यै पनि विदेशी बायर तार ट्रान्सफर भुक्तानी माग्दैनौ।
- तपाईं क्रेडिट कार्ड द्वारा पैसा तिर्दा थप शुल्क तिर्न अनुरोध गर्ने। कहिलेकाँही क्रेडिटकार्डको जानकारीहरु पनि चोरिनेछ।
- हामी तपाईलाई कहिल्यै पनि कर फिर्ताको लागि शुल्कः लगाउँदैनौं।
- कसैलाई पनि तपाईको क्रेडिटकार्ड विवरण उपलब्ध नगराउनुहोला, जहाँ सम्म तपाईले विश्वास गर्ने व्यक्ती जो संग तपाईले व्यवहार गर्नु भएको छ र उनिहरुलाई सांच्चैनै उक्त विवरहरुको आवश्यक पर्ने भएमा मात्र उपलव्ध गराउनुहोला।
- यदि तपाई पैसा पुरै तिर्न सक्नु हुन्न भने भुक्तानीको किस्ताबन्दीको व्यवस्था गर्नुहोला। यो भुक्तानीका क्रम बढाउन र कुल रकम को भुक्तानी को लागी गरिन्छ।
- भुक्तानी व्यवस्थामा गर्नु अघि हामीलाई वा स्वतन्त्र रूपमा हासिल गरिएको नम्बर मार्फत तपाइँको कर एजेन्टलाई सम्पर्क गर्नुहोस्
ई-मेल र टेक्स म्यासेज घोटला
घोटलाकर्ताहरुले निम्न कुराहरु पनि गर्न सक्दछन्ः
- फिर्ता रकम प्राप्त गर्न तपाईंको फिर्ती SMS वा ईमेल मार्फत तपाईंको व्यक्तिगत पहिचान र वित्तीय संस्था विवरणहरू प्रदान गर्नुहोस्।
- हामी तपाईलाई SMS वा ईमेल द्वारा सम्पर्कको लागि अनुरोध गर्दछौं, तर हामीकहिल्यै पनि तपाईको व्यक्तिगत विवरण, जानकारी यी तरिका वा अन्य तरिकाबाट कर फिर्ता हासिल गर्नकोलागि गर्दैनौं।
- कसैलाई पनि तपाईको TFN, जन्म मितिवा वैंङ्क विवरण उपलब्ध नगराउनुहोला, जहाँ सम्म तपाईले विश्वास गर्ने व्यक्ती जो संग तपाईले व्यवहार गर्नु भएको छ र उनिहरुलाई सांच्चैनै उक्त विवरहरुको आवश्यक पर्ने भएमा मात्र उपलव्ध गराउनुहोला।
- तपाइँलाई पाठईएको सन्देशमा हाइपरलिंकमा क्लिक गर्न वा अनलाइन सेवामा लगइन गर्न ईमेल को अनुरोध गर्ने। घोटलाकर्ताहरूले अवैध हेर्ने पृष्ठहरूमा नक्कली लग सिर्जना गर्छन्। तिनीहरूले यस्ता साइटहरुको प्रयोग वैध प्रमाणपत्रहरू (प्रयोगकर्ता नामहरू र पासवर्डहरू) राख्नका लागि भविष्य दुरुपयोगका लागि प्रयोग गर्छन्।
- तपाईलाई हामी कहिल्यै पनि हाइपरलिंकमा क्लिक गर्न वा अनलाइन सेवामा लगइन गर्न ईमेल को अनुरोध गर्दैनौं।
- तपाइँलाई पाठईएको सन्देशमा लिंकमा क्लिक गर्न वा साथको फारम डाउनलिड गर्न ईमेल को अनुरोध गर्ने। घोटलाकर्ताहरूले यसलाई तपाइँको कम्प्युटरमा दुर्भावनापूर्ण सफ्टवेयर स्थापना गर्न तपाईंको डेटामा पहुँच प्राप्त गर्न वा भविष्यको दुरुपयोगको लागि व्यक्तिगत पहिचान वा वित्तीय जानकारी राख्नको लागि प्रयोग गर्दछन्।
- ईमेलहरुको साथको सामाग्रीहरु डाउनलोड गर्दा वा ईमेलको, टेक्स म्यासेज वा सामाजिक संञ्जाल का लिंङ्क तपाईले चिनेकऔ व्यक्तीबाट आएको भएपनि ल्किक गर्दा सावधानी प्रयोग गर्नुहोस्।
- नक्कली सामाजिक संञ्जाल खाताहरू सिर्जना गरेर व्यक्तिगत पहिचान जानकारी वा पैसाको लागि अनुरोधहरू पठाउने।
- हामी Facebook, Twitter, and LinkedIn, मा छौ, तर हामी लहिल्यै पनि सामाजिक संञजालका माध्ययम द्वारा भुक्तानीको लागि वा व्यक्तीगत जानकारीहरुको माग गर्दैनौं।
- हामी तपाईलाई कहिल्यै पनि Whatsapp मार्फत सम्पर्क गर्दैनौं।
टिप्पणी: तपाईंको TFN, myGov वा बैंक खाता विवरणहरू वा अन्य संवेदनशील व्यक्तिगत पहिचान जानकारी सामाजिक सञ्जालमा कहिल्यै आदानप्रदान नगर्नुहोस्।
निम्न कुरा पनि हेर्नुहोस्ः
Be wary of unexpected contacts claiming to be from the ATO. They could be scams designed to trick you into paying money or providing personal information.