Show download pdf controls
  • Identity crime - Nepali


    परिचय चोरी अपराध (हुलिया अपराध)

    तपाइंको व्यक्तिगत विवरण तपाईको परिचय प्रदान गर्नेमुख्य माध्यम हो । आफ्नो व्यक्तिगत विवरणलाई सुरक्षित गर्नु भनेको मूल ढोकामा चावी लगाउनु जत्तिकै सुरक्षित राख्नु हो ।

    तपाइंलाई थाहा छ ? के र कसरी आफ्नो व्यक्तिगत विवरण सुरक्षित गर्नु पर्दछ । हाम्रो भिडियोलाई हेर्नुहोस र तपाइंको व्यक्तिगत सूचना के कसरी कुन तबरले सुरक्षित राख्नुपर्ने हुन्छ त्यसरी नै सुरक्षित तुल्याउनु होस्

    Media:Protect your personal information (Nepali) आफ्नो व्यक्तिगत जानकारी सुरक्षित राख्नुहोस्।
    http://tv.ato.gov.au/ato-tv/media?v=bd1bdiunw17k7eExternal Link (Duration: 1:49)

    यो डिभियो दृश्य करिब ९४ सेकेण्डको मात्र हुन्छ । प्ले बटन छान्नु होस र थिच्नुहोस् । अथवा त्यसमा तपाईको विवरणको नक्कल, प्रतिलिपी अध्ययन गर्नुहोस् वा पढ्नुहोस् त्यो प्रतिलिपी नेपाली मा प्राप्त हुनेछ ।

      Last modified: 16 Apr 2020QC 43323