ATO logo

नेपाली / Nepali

Home page of translated Nepali language products.

Last updated 12 August 2026

यो पृष्ठले अष्ट्रेलियामा करको बारेमा तपाईको आफ्नो अधिकार बुझ्न र कर दायित्व पूरा गर्ने जानकारी लिन मद्दत गर्दछ ।

यदि तपाईंलाई यी वेब पृष्ठ का जानकारीहरुले तपाईंको परिस्थिति बारेमा समेटेको छैन भने, वा तपाईंलाई यो कसरी लागू हुन्छ पक्का नभएमा, तपाईंले हामीबाट अझ थप मद्दतको लागि भन्न सक्नुहुनेछ।

यदि तपाईं लाई कर जांचको जिज्ञासा भएमा सम्पर्क गर्ने फोन:

  • व्यक्तिगत कर जिज्ञासा को – 13 28 61
  • व्यापारिक कर जिज्ञासा को – 13 28 66
  • सुपरयनियसन (Superannuation) जिज्ञासा को – 13 10 20

यदि तपाईं अंग्रेजी बाहेक अन्य भाषामा कुरा गर्न चाहनुहुन्छ भने, अनुवाद तथा दोभाषे सेवा (TIS National) प्रयोग गर्न सक्नुहुन्छ। यस निःशुल्क सेवाले दोभाषेको व्यवस्था गरी हामीलाई सम्पर्क गराइदिन्छ, जसबाट हामी तपाईंको जिज्ञासा वा आवश्यकतामा सहयोग गर्न सक्छौँ।

अनुवाद तथा दोभाषे सेवालाई फोन गर्नुहोस् (सोमबारदेखि शुक्रबार, बिहान 8:00 बजेदेखि साँझ 6:00 बजेसम्म एईएसटी अनुसार):

  • यदि तपाईं अष्ट्रेलियामा हुनुहुन्छ भने 13 14 50
  • यदि तपाईं अष्ट्रेलिया बाहिर हुनुहुन्छ भने +61 3 9268 8332

Individuals व्यक्तिगत

Tax essentials व्यक्तिगत

Business व्यवसाय

Superannuation (निवृतीभरण)

Audio guides अडियो गाइड – नेपालीमा

QC45363