ATO logo

नेपाली / Nepali

Home page of translated Nepali language products.

Last updated 10 February 2026

यो पृष्ठले अष्ट्रेलियामा करको बारेमा तपाईको आफ्नो अधिकार बुझ्न र कर दायित्व पूरा गर्ने जानकारी लिन मद्दत गर्दछ ।

यदि तपाईंलाई यी वेब पृष्ठ का जानकारीहरुले तपाईंको परिस्थिति बारेमा समेटेको छैन भने, वा तपाईंलाई यो कसरी लागू हुन्छ पक्का नभएमा, तपाईंले हामीबाट अझ थप मद्दतको लागि भन्न सक्नुहुनेछ।

यदि तपाईं लाई कर जांचको जिज्ञासा भएमा सम्पर्क गर्ने फोन:

  • व्यक्तिगत कर जिज्ञासा को – 13 28 61
  • व्यापारिक कर जिज्ञासा को – 13 28 66
  • सुपरयनियसन (Superannuation) जिज्ञासा को – 13 10 20

यदि तपाईं राम्रो अंग्रेजी बोल्नुहुन्न र ATO संग कुरा गर्न चाहँदैहुनुहुन्छ भने, अनुवाद र व्याख्या सेवा (Translating and Interpreting Service) को फोन 13 14 50 मा सम्पर्क गर्नुहोला। फोन नंम्बर खुल्ला हुने समयहरु: बिहान ८ बजे देखी दिऊँसो ६ बजे, सोमबार देखी शुक्रबार।

Individuals व्यक्तिगत

Tax essentials व्यक्तिगत

Business व्यवसाय

Superannuation (निवृतीभरण)

Audio guides अडियो गाइड – नेपालीमा

QC45363