यो पृष्ठले अष्ट्रेलियामा करको बारेमा तपाईको आफ्नो अधिकार बुझ्न र कर दायित्व पूरा गर्ने जानकारी लिन मद्दत गर्दछ ।
यदि तपाईंलाई यी वेब पृष्ठ का जानकारीहरुले तपाईंको परिस्थिति बारेमा समेटेको छैन भने, वा तपाईंलाई यो कसरी लागू हुन्छ पक्का नभएमा, तपाईंले हामीबाट अझ थप मद्दतको लागि भन्न सक्नुहुनेछ।
यदि तपाईं लाई कर जांचको जिज्ञासा भएमा सम्पर्क गर्ने फोन:
- व्यक्तिगत कर जिज्ञासा को – 13 28 61
- व्यापारिक कर जिज्ञासा को – 13 28 66
- सुपरयनियसन (Superannuation) जिज्ञासा को – 13 10 20
यदि तपाईं राम्रो अंग्रेजी बोल्नुहुन्न र ATO संग कुरा गर्न चाहँदैहुनुहुन्छ भने, अनुवाद र व्याख्या सेवा (Translating and Interpreting Service) को फोन 13 14 50 मा सम्पर्क गर्नुहोला। फोन नंम्बर खुल्ला हुने समयहरु: बिहान ८ बजे देखी दिऊँसो ६ बजे, सोमबार देखी शुक्रबार।
Individuals व्यक्तिगत
Tax essentials व्यक्तिगत
- सवारी साधनका खर्चहरू
Car expenses - कपडा तथा कपडा धुलाइका खर्चहरू
Clothing and laundry expenses - राति वास बस्नुपर्दा यात्राको खर्चहरू
Gifts and donations - परिचय चोरी अपराध (हुलिया अपराध)
Identity crime - कामसँग सम्बन्धित खर्चहरूको अभिलेख राख्ने
Keeping records for work-related expenses - हाम्रो बडापत्र (चार्टर)
Our Charter - राति वास बस्नुपर्दा यात्राको खर्चहरू
Overnight travel expenses and allowances - स्व-शिक्षा खर्च
Self-education expenses - अष्ट्रेलियाको कर तथा सुपर प्रणाली: तपाईंले जान्नु पर्ने कुराहरू
Tax and super in Australia: what you need to know - अष्ट्रेलियाको कर प्रणाली: तपाईंले जान्नु पर्ने कुराहरू
Tax in Australia: what you need to know - संकट, आर्थिक कठिनाइ वा प्राकृतिक प्रकोपको लागि कर सहयोग
Tax support for a crisis, financial hardship or natural disaster - परिमाणित गर्नुहोस् वा घोटलाको रिपोर्ट गर्नुहोस्
Verify or report a scam - घरबाट काम गर्दाको कटौतीहरू
Working from home expenses
Business व्यवसाय
- स-साना व्यवशायका लागि GST र खानेकुरा
GST and food for small business - अष्ट्रेलियाको कर तथा सुपर प्रणाली: तपाईंले जान्नु पर्ने कुराहरू
Tax and super in Australia: what you need to know - संकट, आर्थिक कठिनाइ वा प्राकृतिक प्रकोपको लागि कर सहयोग
Tax support for a crisis, financial hardship or natural disaster
Superannuation (निवृतीभरण)
- अवैध सुपर योजनाहरू – तपाईंको सेवानिवृत्तिभरण (सुपर) चाँडै निकाल्ने प्रस्तावहरूबाट सावधान रहनुहोस्
Illegal super schemes – beware of offers to withdraw your super early - तपाईंको पेन्सनसम्बन्धी आधारभूत कुराहरू
Your superannuation basics - अष्ट्रेलियाको कर तथा सुपर प्रणाली: तपाईंले जान्नु पर्ने कुराहरू
Tax and super in Australia: what you need to know